एनआरएनए अमेरिकाको निर्वाचन जुलाई १६ र १७ मा, बञ्जाडे र पराजुलीबीच प्रतिस्पर्धा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत राष्ट्रिय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ। मुख्य निर्वाचन आयुक्त बासु फुलाराद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा जुलाई १६ र १७ तारिकलाई निर्वाचन दिन तोकिएको छ। आयोगले जुन १४ सम्ममा मतदाता सूची प्रकाशन गर्ने उल्लेख गरेको छ। जुन २० तारिक सम्म मतदाताहरूको अन्तिम … Continue reading एनआरएनए अमेरिकाको निर्वाचन जुलाई १६ र १७ मा, बञ्जाडे र पराजुलीबीच प्रतिस्पर्धा